‘ओली सरकारको पालामा मुलुकमा विकासको काम अत्यधिक भएको छ’ : पिएम ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २६, आईतबार (४ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको काम यसभन्दा अगाडि यतिधेरै कहिल्यै नभएको दाबी गरेका छन् । ती कामहरू तथ्याङ्‍क र आँकडाले देखाउने उनले बताए ।

देशभर विकास निर्माणका कामहरू असाधारण रूपमा र द्रूतगतिमा ऐतिहासिक काम भइरहेको उनको भनाइ छ । तर, काम भएको देखे पनि नदेखेको झैँ गरिएको उनले बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा वर्तमान सरकारले अधिक काम गरेको जिकिर गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस