संसद् विघटनसम्बन्धी मुद्दा बृहत पूर्ण इजलासमा लैजान असहमत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २९, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस २९, काठमाडौ । संसद् विघटनविरुद्ध परेका रिट बृहत पूर्ण इजलासमा लैजान सरकारी पक्षले असहमति जनाएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको सुनुवाइका क्रममा सरकारी पक्षले बृहत पूर्ण इजलासमा असहमति जनाएको हो । सरकारी पक्षले संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्नेमा जोड दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस