नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । नेकपाको स्थायी समिति बैठक आज बिहीबार दिउँसो बस्दै छ । स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिए । बैठकको एजेन्डाबारे भने केही जानकारी नगराइएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस