चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको गोप्य भेटवार्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २, शुक्रबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भेटवार्ता गरेको खुलेको छ । संवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश सपना मल्ल प्रधानसहित चार न्यायाधीशसँग गोप्य रुपमा भेटेका छन् । छलफलका बारेमा कुनै जानकारी बाहिर आएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस