माइतीघरमा दाहाल-नेपाल समूहद्धारा आज पनि धर्ना कार्यक्रम

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १५, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौ । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार पनि माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना दिएको छ ।

नेकपाको यो समूहले विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरे अनुसार बिहीबार दोस्रो दिन पनि धर्ना दिएको हो । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको दाहाल–नेपाल समूहले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस