नेपाल-भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा सर्वोच्च अदालतको प्रमाण बुझ्ने आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुण २, काठमाण्डौ । चर्चित ललितानिवासको सरकारी जग्गा गैरकानुनी ढङ्गले व्यक्तिको नाममा कायम गरिएको विषयमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा सर्वोच्च अदालतले प्रमाण बुझ्ने आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासबाट सो उत्प्रेषणको आदेश भएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपायोग अनुसन्धान आयोगले मुद्दा नचलाइ उन्मुक्ति दिएको भन्दै आयोग र महान्यायाधिवक्ताको कार्यालयसमेतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस