प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन ७ काठमाडौँ । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस