प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १०, सोमबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुन १० काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च गएका हुन् ।

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस