नेकपाको प्रचण्ड–माधव समूहद्धारा ६८ जिल्लाको नेतृत्व चयन,को-को परेका छन् ? [सुचिसहित]

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १०, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण १०, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ । प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०र५० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने गरी नौ बुँदे सहमति भएको थियो ।

तलको लिंक खोल्नुहोस्

20210222_112420

ताजा अपडेट

खोजी गर्नुहोस