सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण ११ , काठमाडौ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको छ । वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो ।

राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा मन्त्रीपरिषदले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस