संसद पुनर्स्थापना भएपछि काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विजयी र्‍याली सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण १२, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागतमा आयोजना गरेको विजयी र्‍याली शुरू भएको छ । काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजेदेखि विजय र्‍याली शुरू भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस