प्रचण्ड-नेपालद्वारा कांग्रेस सभापति देउवासँग भेट, ओलीलाई अविश्वास प्रस्तावबाट हटाउने तयारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण १२, काठमाण्डौ । सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दै बदर गरेपछि अबको राजनीतिबारे छलफल गर्न नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र माधव नेपालले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा यो समूह जुटेको छ । त्यसैले दाहाल नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट गरेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस