ओलीले राजीनामा नदिने,संसदीय दलमा बहुमतको घमण्ड देखाउँदै संसद फेस गर्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण १२, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । उनले अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको समेत बताए । ओली समूहको बालुवाटारमा बसेको बैठकमा सर्वोच्च अदालतको आदेशको पालना गर्ने बताएका छन् । ओलीले राजीनामा दिने विषयमा छलफल भए पनि उनी त्यसका लागि तयार नभएको उनले समेत स्रोतले बताएको छ ।

ओलीले आफ्नो पक्षमै संसदीय दलमा बहुमत भएकाले संसद फेस गर्ने तयारी गरेको ओली समूहका नेताहरुको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस