राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र २०, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गर्ने भएकी छिन् । यही चैत २० गते९भोलि० शुक्रवार राष्ट्रपति भण्डारीले पानी वितरण कार्यको समुद्घाटन गर्ने भएकी हुन् । काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटिमण्डपमा दिउँसो २ बजे राष्ट्रपतिद्वारा उक्त कार्य सम्पन्न हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस