सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय चुडाल र सुवेदीको नाम अनुमोदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ३, शुक्रबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन भएको छ ।
आज बसेको समितिको बैठकले दुबैको नाम अनुमोदन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस