नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुन्छ : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १०, बिहिबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भदौ १०, काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताए ।

सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उनले अघि भने, ‘अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस