सडक सञ्जाल विस्तारमा जोड दिन्छु : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १०, बिहिबार (३ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भदौ १०, काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सडक सञ्जाल विस्तारमा जोड दिने बताएका छन् ।

नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा सार्वजनिक गरेका हुन् । ‘पानी जहाज कम्पनी खोल्न आवश्यक छैन, मेची महाकाली रेल कुदाउने अवस्था पनि छैन,’ उनले भने, ‘सडक सञ्जाल विस्तारमा जोड दिन्छौं ।’

हावादारी योजना आफूहरुको प्राथमिकतामा नपर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस