मन्त्रिपरिषदको बैठक ४ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १६, बुधबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

भदौ १६, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस