एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा रहने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १८, शुक्रबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भदौ १८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ ।

२ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।

‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस