उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १३, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस