बजेटको पक्षमा जसपा, ह्वीप जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १३, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको छ ।

सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस