नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १३, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्न लागेको हो ।

आजको बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल हुनेछ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस