एमाले अखिलको जातीय विभेदविरुद्ध सडकमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १३, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौँ । जातीय विभेदका घटना बढ्दै गएको भन्दै एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।

बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा भएको घटनालगायतका विभेद बढ्दै जाँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस