‘सुनकाण्डमा सरकारको मिलोमतो छ’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १३, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १३, नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलभन्दा बढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतोको आशंका गरेका छन् ।

नेपालगञ्जमा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष ओलीले सरकारको जानकारीबिना यति धेरै सुन भित्रिन सम्भव नभएको जिकिर गरे । अध्यक्ष ओलीले अपवित्र गठबन्धनबाट बनेको सरकारले सुशासन दिन नसक्ने टिप्पणी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस