माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १५, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले बुधबारदेखि हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकलाई पारदर्शी बनाउने उद्देश्यका साथ लाइभ गर्ने योजना तय भएको माओवादीले जनाएको छ ।

यसअघि, नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस