पैसाको अभावमा कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १५, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुन नहुने बताएका छन् ।

दोस्रो आधारभूत जीवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले आज सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले आफूले मन्त्रालयमा काम सुरू गरेपछि धेरै सुधारका काम भएको भन्दै पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस