प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १६, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १६, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि प्रतिनिधि सभा बैठक सञ्चालमा सहमति जुट्‍न नसकेको हो । एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्‍याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस