सभामुखबाट राजीनामा दिएका गौतम मन्त्री बन्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १७, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौँ । कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् ।

नेपाली काँग्रेसका उद्वव थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् ।

सरकार निर्माणका लागि आवश्यक ४७ जना प्रदेशसभा सदस्य पुर्‍याउन गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए। नवनियुक्त मुख्यमन्त्री थापाले आज साँझ ५ बजे मुख्यमन्त्री पदको शपथ लिँदैछन्।

गौतमलाई कुन मन्त्रालय दिने भन्नेबारेमा भने खुलाइएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस