प्रचण्डले भने-‘माओवादी पार्टीजस्तो बन्न सकेन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १७, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पार्टीजस्तो बन्न नसकेको बताएका छन् ।

बुधबार देखि सुरु भएको पाँच दिनसम्म चल्ने केन्द्रीय समितिको बैठक उद्घटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी राजनीतिक पार्टी जस्तो बन्न नसकेको गुनासो गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस