माओवादी केन्द्रीय समिति बैठक (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १७, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो ।

पाँच दिनसम्म चल्ने बैठकमा पेश गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन तयार पारेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस