‘नेतृत्वको आलोचना नगरि शान्ति प्रक्रियाको काम छिटो टुङ्ग्याउनु पर्‍यो’ : मुख्यमन्त्री जम्मकट्टेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताएका छन् ।

उनले शान्ति प्रक्रियाको काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । बैठकमा आफ्नो पार्टीको मात्र नभई प्रतिस्पर्धी पार्टीहरूको विषयमा पनि समीक्षा हुनुपर्नेमा उनले जोड दिएका थिए ।

आगामी निर्वाचनमा एक्लै चुनाव जित्न सक्ने गरी कार्यक्षेत्रमा जानुपर्ने उनको भनाइ थियो । पार्टीको विचार संश्लेषण गर्न नसक्दा माओवादी कमजोर भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस