कांग्रेसको १० दिने सांगठनिक सुदृढीकरण अभियान आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण अभियान आजदेखि सुरु हुँदैछ । साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अभियान सुरु भएको हो ।

‘नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि श्रावण २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने निर्णय गर्दछ’, केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको थियो ।

यस अभियान अन्तर्गत ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरु पुग्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस