माओवादी केन्द्रको बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २१, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज आइतवार पनि बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आइतवार बस्ने बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने महराले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस