माओवादीले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २१, आईतबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका २२ जना पदाधिकारी रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस