प्रतिनिधि सभा बैठक बस्दै,सम्भावित कार्यसूचीहरु के-के छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २२, सोमबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने सम्भावित कार्यसूची छ ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस