कोशी प्रदेशसभा बैठक भदौ १ गतेका लागि आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २ढ, विराटनगर । कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

बैठक भदौ १ गतेका लागि डाकिएको हो । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै १ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस