एमालेको अवरोधले आज पनि संसद् अबरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै एमालेले नाराबाजी गरेर अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

बैठकको सुरुवातमा सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बोलेका थिए। शर्माले संसदीय मर्यादाविपरीत आतकंकारी शब्द प्रयोग गरेको भन्दै
नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दै प्रधानमन्त्रीलाई आतंककारी भन्ने शब्द संसदको रेकर्डबाट हटाउन माग गरे।

ताजा अपडेट

खोजी गर्नुहोस