प्रधानमन्त्री दाहाल रामेछापको दोरम्बामा (तस्वीरहरू)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछापको दोरम्बा पुगेका छन् ।
दोरम्बा स्मृति दिवसमा सहभागी हुन प्रच्ण्ड दोरम्बा पुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्र, दोरम्बा थैलड गाउँपालिका संगठन समिति रामेछापद्वारा आयोजित २०औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गरेका थिए । यस्तै प्रचण्ड पार्टीका अरू गतिविधिमा सरिक भएका थिए ।

प्रधानमन्त्रीसँगै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि दोरम्बा पुगेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस