प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा भूकम्पपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले धनजनको क्षति गरेपछि दलहरूले राजनीतिक गतिविधि छाडेर उद्धार तथा राहतमा सक्रियता बढाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस