पोर्चुगलमा राजदूतावास स्थापना गरिने, सनिल नेपाललाई राजदूत सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २३, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २३, काठमाडौँ । सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस