राप्रपाको केन्द्रीय समिति पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २४, शुक्रबार (१ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक बस्नेबारे जानकारी गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस