मन्त्रिपरिषद् बैठक : अस्थायी आवास निर्माणमा १० अर्बको कोष निर्माण गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २७, सोमबार (१ साल अघि)
  • ५२ पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाडौँ । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने निर्णय गरेको हो। सर्वोच्च अदालतले सांसद विकास कोषको रकम प्रयोग नगर्न भनेको थियो ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस