राष्ट्रपति पौडेलले लगाए दुई बहिनीको हातबाट भाइटीका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २९, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजारम्ह पूजा गरी तिहार मनाइएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस