राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ६, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र पधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान शितलनिवास पुगेका थिए ।

भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुर्नस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस