‘जनताका समस्या समाधान गर्नेतर्फ सरकार लाग्नुपर्छ’ : महामन्त्री थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ६, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ६, चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरुद्ध बोल्नेहरुको आवाज कमजोर हुँदै जाने बताए ।

गणतन्त्रमा आम नागरिकले यो व्यवस्था ठीक छैन भनेर आफ्नो विचार राख्न पाउने बताउँदै उनले प्रचलित कानुनको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्न पाउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस