सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, के छन् छलफलका बिषयहरु?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ७, बिहिबार (१ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाडौँ । नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शनको तयारी गरिरहँदा मन्त्रीपरिषद बैठक बसिरहेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रसाईं समूह र युवा संघले घोषणा गरेको आन्दोलनका विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षको आन्दोलनका विषयमा सुरक्षा निकायका प्रमुखसँग भएको छलफलका विषयमा बिफ्रिङ गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस