एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २४, शनिबार (१ साल अघि)
  • २६ पटक पढिएको
एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

चैत्र २४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।

आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।

बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस