बझाङमा तीन जनाले गरे उम्मेदवारी दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २४, शनिबार (१ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङको प्रदेशसभा १ मा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेकाअनुसार अहिलेसम्म विभिन्न तीन पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका कमल घर्ती मगर र नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस