दीपक मनाङे पाँचौँपटक मन्त्री बन्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २५, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
दीपक मनाङे पाँचौँपटक मन्त्री बन्दै

चैत्र २५, काठमाडौँ । स्वतन्त्ररूपमा मनाङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङे सत्ता समीकरण जसरी फेरिए पनि मन्त्री हुने सांसदमा पर्छन् । उनी आइतबार पाँचौँपटक मन्त्री बन्दैछन् ।

पछिल्लो सत्ता समीकरणपछि त्यहाँ नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । उनले आइतबार ३ बजेपछि शपथ ग्रहण गर्नेलगत्तै सानो आकारको मन्त्रिपरिषद् बनाउनेछन्, जहाँ मनाङेको पनि नाम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस