मन्त्रिपरिषद् बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
  • ४० पटक पढिएको
मन्त्रिपरिषद् बैठक बस्दै

चैत्र ३०,काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठकको सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए । यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्‍याइएको हो ।

बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस